राष्ट्रिय व्यवसायिक पहलको मङ्सिर ६ गते बसेको कार्यसमितिको बैठकले राष्ट्रिय व्यवसायिक पहलको पन्ध्रौं वार्षिक साधारण सभा बागमति प्रदेशको राजधानी हेटौंडामा २०७८ साल पौष २ गते शुक्रबारका दिन सम्पन्न गर्ने निर्णय गरेको छ । सोही अनुसार सम्पूर्ण सदस्यहरुलाई यसै सूचना मार्फत जानकारी गराउँदछौं ।