+977-1-5901846 / +977-9841476826 info@nbinepal.org.np

बीसौं वार्षिक साधारण सभा - २०८३ असोज २ गते

श्री पदाधिकारीज्यूहरू, कार्यसमिति सदस्यज्यूहरू तथा साधारण सदस्यज्यूहरू,

यही मिति २०८३ साल श्रावण २८ गते बसेको कार्यसमिति (EC) बैठकको निर्णयानुसार, राष्ट्रिय व्यवसायिक पहल (NBI) को २०औं वार्षिक साधारण सभा (AGM) भाद्र २६ गते बस्ने भनिएकोमा सोही दिन कुशे औंशी (बुवाको मुख हेर्ने दिन) पर्न गएकोले सभाको मिति परिवर्तन गरी अब निम्नानुसार हुने भएको व्यहोरा जानकारी गराइन्छ:

मिति: २०८३ साल असोज २ गते शुक्रबार (Friday, September 18, 2026)
समय: दिउँसो ३:३० बजेदेखि
स्थान: GATE College, मण्डिखाटार (रात्रीभोज सहित)

NBI
Author: NBI