राष्ट्रिय व्यवसायिक पहल (NBI) को बीसौं वार्षिक साधारण सभा काठमाडौंको मन्डिखाटारमा सम्पन्न भएको छ। कार्यक्रमको सुरुवातमा स्वागत मन्तव्य राख्दै अध्यक्ष कुशकुमार जोशीले संस्थाको दुई दशक लामो यात्राको स्मरण गर्दै यो अवधिमा सदस्य संघ-संस्थाहरूले दिएको...