राष्ट्रिय व्यवसायिक पहलले श्रमिक कामदारहरुको कार्यस्थलमा अवलम्बन गर्नुपर्ने सुरक्षा र सुरक्षित उपायहरु सम्बन्धमा कोभिड १९ का लागि आधारभूत व्यवसायिक पूर्वतयारी एवं सञ्चालन नामक पुस्तक प्रकाशित गरेको छ । आज एक कार्यक्रमका बीच मन्त्रीदव्य उद्योग,…