+977-1-5901846 / +977-9841476826 info@nbinepal.org.np

आफ्नै अफ्सेट प्रेश

सेवा विवरण

व्यवसायको प्रकृति
मुद्रण सम्बन्धी कार्य
सेवा क्षेत्र
तालिम तथा रोजगारी
प्रवाह गरिने सेवाको विवरण
छपाई सम्बन्धी मेसिन चलाउन तालिम दिई सोही कामको लागी रोजगारी दिने ।
प्रत्येक वर्ष २ जना र समग्र हेटौंडामा ५ जनालाई तालिम पश्चात रोजगारको व्यवस्थापन गर्ने ।
सेवा शुल्क
निशुल्क
शर्त तथा प्रावधानहरू
नागरिकता प्रमाण पत्र

सम्पर्क विवरण

ठेगाना
हेटौंडा - ९
सम्पर्क व्यक्ति
गोकर्ण सुवेदी
पद
प्रबन्धक
ई-मेल

सेवा प्राप्त गर्न सम्पर्क गर्नुहोस्