+977-1-5901846 / +977-9841476826 info@nbinepal.org.np

नेपाल इकरात इन्जिनियरिङ्ग कम्पनी प्रा. लि.

सेवा विवरण

व्यवसायको प्रकृति
इन्जिनियरिङ्ग सेवा तथा ट्रान्सफर्मर उत्पादन
सेवा क्षेत्र
तालिम तथा रोजगारी
प्रवाह गरिने सेवाको विवरण
- स्थलगत (OJT) तीन महिने प्राविधिक तालिम
- वार्षिक ४ जनालाई छुटकाे व्यवस्था मिलाई प्राविधिक तालिम दिने र साे व्यक्तिहरुलाई प्राविधिक ज्ञान हुनु पर्ने ।
सेवा शुल्क
निशुल्क
शर्त तथा प्रावधानहरू
अवस्था हेरेर कुनै पनि कागजात पेश गर्नु नपर्ने, नागरिकता प्रमाण पत्र, स्वास्थ्य सम्बन्धी अभिलेख, शैक्षिक कागजात, सिफारिश पत्र

सम्पर्क विवरण

ठेगाना
काठमाडौं-११, थापाथली, काठमाडौं
सम्पर्क व्यक्ति
किशोर क्षेत्री
पद
उप महाप्रबन्धक
फोन
वेब-साईट