+977-1-5901846 / +977-9841476826 info@nbinepal.org.np

ब्राण्ड स्टार रिसोर्ट

सेवा विवरण

व्यवसायको प्रकृति
होटेल तथा रेष्टुरेन्ट व्यवसाय
सेवा क्षेत्र
तालिम तथा रोजगारी
प्रवाह गरिने सेवाको विवरण
हस्पिटालिटि तालिम दिई रोजगारी दिने ।
कम्पनीको आवश्यकता हेरी वर्षमा कम्तिमा ४-५ जना सम्म तालिम दिई रोजगार दिने ।
सेवा शुल्क
निशुल्क
शर्त तथा प्रावधानहरू
सिफारिश पत्र

सम्पर्क विवरण

ठेगाना
बाह्रबिसे - ९
सम्पर्क व्यक्ति
शम्भु बहादुर तिमलसीना
फोन
ई-मेल