+977-1-5901846 / +977-9841476826 info@nbinepal.org.np

महाकाली अस्पताल; शर्मा प्रयोगशाला सेवा

सेवा विवरण

व्यवसायको प्रकृति
स्वास्थ्य सेवा
सेवा क्षेत्र
स्वास्थ्य तथा मनोपरामर्श
प्रवाह गरिने सेवाको विवरण
प्रयोगशालामा हुने रगत, दिशा, पिसाब वा अन्य परीक्षण गरी सहयोग गरिने
महाकाली अस्ततालमा हुने निशुल्क परीक्षण सेवा आवश्यक परेकालाई उपलब्ध गराइने
सेवा शुल्क
निशुल्क
शर्त तथा प्रावधानहरू
नागरिकता प्रमाण पत्र, स्वास्थ्य सम्बन्धी अभिलेख, सिफारिश पत्र

सम्पर्क विवरण

ठेगाना
भीमदत्त - २, आनन्द टोल
सम्पर्क व्यक्ति
प्रेम नारायण शर्मा
पद
ल्याब टेक्निसियन अधिकृत
फोन
ई-मेल