+977-1-5901846 / +977-9841476826 info@nbinepal.org.np

श्री सत्य साई इण्डष्ट्रिज

सेवा विवरण

व्यवसायको प्रकृति
प्लास्टिक उत्पादन (घरेलु तथा साना उद्योग)
सेवा क्षेत्र
तालिम तथा रोजगारी
प्रवाह गरिने सेवाको विवरण
- जीवनोपयोगी शीप तालिम
- बर्षमा १ जनालाई निशुल्क तालिम दिने र सीप भएकालाई राेजगार दिने ।
सेवा शुल्क
निशुल्क
शर्त तथा प्रावधानहरू
अवस्था हेरेर कुनै पनि कागजात पेश गर्नु नपर्ने

सम्पर्क विवरण

ठेगाना
हेटौंडा - ८, मकवानपुर
सम्पर्क व्यक्ति
नत्थुराम ढुङ्गाना
पद
सञ्चालक
फोन

सेवा प्राप्त गर्न सम्पर्क गर्नुहोस्