+977-1-5901846 / +977-9841476826 info@nbinepal.org.np

होटल न्यू आनन्द

सेवा विवरण

व्यवसायको प्रकृति
होटल व्यवसाय
प्रवाह गरिने सेवाको विवरण
कुक, हाउसकिपिङ्ग, फ्रन्ट अफिस लगायतका होटलमा आवश्यक पर्ने काममा रोजगारी दिइने।
अप्ठ्यारोमा परेकालाई केही समयसम्मको लागि आकस्मिक आवासको व्यवस्था गरिने।
रोजगारी होटलको आवश्यकता अनुसार सीप मिल्ने व्यक्तिलाई दिइने।
आवास पिडित सबैलाई आवश्यकता अनुसार उपलब्ध गराइने।
सेवा शुल्क
नि:शुल्क
शर्त तथा प्रावधानहरू
नागरिकता प्रमाण पत्र, स्वास्थ्य सम्बन्धी अभिलेख, शैक्षिक कागजात, सिफारिश पत्र

सम्पर्क विवरण

ठेगाना
भीमदत्त - ४
सम्पर्क व्यक्ति
प्रमानन्द भण्डारी
पद
सञ्चालक
फोन